Wednesday, August 5, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

स्वास्थ्य मन्त्री पौडेल वीरगञ्जमा हैजाको प्रकोप स्थलगत अनुगमन गर्दै

चराचर खबर by चराचर खबर
August 25, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
स्वास्थ्य मन्त्री पौडेल वीरगञ्जमा हैजाको प्रकोप स्थलगत अनुगमन गर्दै
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९ – वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिँदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल वीरगञ्ज आउनु भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, मन्त्री पौडेलले नारायणी अस्पताल पुगेर उपचाररत बिरामीहरूको अवस्था अवलोकन गर्ने र अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवाको जानकारी लिने कार्यक्रम रहेको छ । यसबाहेक मन्त्री पौडेलले हैजा नियन्त्रण र रोकथामका लागि भइरहेको प्रयासबारे वीरगञ्ज महानगरपालिकाका मेयरसहित सरोकारवालासँग विशेष छलफल गर्नेछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, वीरगञ्जका विभिन्न अस्पतालमा हालसम्म १ सय ६१ जना झाडापखालका बिरामीमध्ये ७९ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

Previous Post

११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

Next Post

रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

चराचर खबर

चराचर खबर

Next Post
रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l