Monday, August 10, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

भाेलि हुने जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

चराचर खबर by चराचर खबर
September 7, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
भाेलि हुने जेनजीको प्रदर्शनलाई बालेनको समर्थन
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

भदौ २२  – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले आज सामाजिक सञ्जालबाट भरपूर समर्थन रहेकाे जानकारी दिएका हुन्।

 

उनले उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी रहेको बताए।

उनले भनेका छन्, ‘भोलिको र्‍याली स्पष्ट  स्वतस्फुर्त रूपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष नि हुनुहुन्छ, जसका लागि म पनि अझै बूढो देखिन्छु, मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ। भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपूर समर्थन छ। प्रिय जेनजी भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ ?।’

सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गरेपछि यतिखेर चौतर्फी विरोध भइरहेको छ।

Previous Post

सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गरेन

Next Post

सामाजिक सञ्जाल बन्दबारे प्रचण्ड–बालेनको बहसले नयाँ चर्चा सुरु

चराचर खबर

चराचर खबर

Next Post
सामाजिक सञ्जाल बन्दबारे प्रचण्ड–बालेनको बहसले नयाँ चर्चा सुरु

सामाजिक सञ्जाल बन्दबारे प्रचण्ड–बालेनको बहसले नयाँ चर्चा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l