Sunday, August 9, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गरेन

चराचर खबर by चराचर खबर
September 7, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गरेन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भदौ २२ –  सर्वोच्च अदालतले नेपालमा सञ्चालित सामाजिक सञ्जाल प्लाटफर्म सूचीकरण र बन्देजसम्बन्धी विवादमा दायर रिट निवेदन दर्ता नगर्ने आदेश दिएको छ।

अधिवक्ता डा. सुनिलरञ्जन सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलगायतलाई विपक्षी बनाएर सामाजिक सञ्जाल सूचीकरण तथा बन्देजसम्बन्धी सरकारको निर्णयविरुद्ध उत्प्रेषण र परमादेश माग गर्दै दिएको निवेदनलाई सर्वोच्चले दरपीठ गरेको हो।​

सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले यस्तो निर्णय गरेका हुन् ।

सर्वोच्चले निवेदनको प्रारम्भिक अध्ययनपछि दर्ता गर्न मिल्ने प्रकृतिको नभएको ठहर गरेको सर्वोच्च प्रशासनले जनाएको छ। सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य रूपमा सरकारी निकायमा दर्ता गर्ने, अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन गर्ने गरी डिजिटल मिडिया तथा सामाजिक सञ्जाललाई जिम्मेवार बनाउनुपर्ने यसअघिको आदेश तथा सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने २०८० सालको निर्देशिकानुसार हालको सरकारी कदम आएको ठहर सर्वोच्चले गरेको छ।

Previous Post

देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

Next Post

भाेलि हुने जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

चराचर खबर

चराचर खबर

Next Post
भाेलि हुने जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

भाेलि हुने जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l