Monday, August 10, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

‘जेन जी’को प्रदर्शन : प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइते

चराचर खबर by चराचर खबर
September 8, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
‘जेन जी’को प्रदर्शन : प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइते
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 भदौ २३ – जेनजीको प्रदर्शन क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भउएको छ । नयाँ बानेश्वरको प्रदर्शनमा घाइते बनेका ति प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जसको पुष्टि सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले गरेका छन् । तर, मृतकको पहिचान भने भइनसकेको छैन ।

रेग्मीका अनुसार सिभिल अस्पतालमा मात्रै ७० देखि ८० जना घाइते छन् ।

संसद भवन घेर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली वर्षाएको थियो । जसमध्ये केही घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहको छ भने केही एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Previous Post

ड्रोनबाट यस्तो देखियो काठमाडौंको जेनजी प्रदर्शन (तस्बिरहरू)

Next Post

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

चराचर खबर

चराचर खबर

Next Post
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l