Monday, August 10, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

बैठक सोमबार काठमाडौँमा युवाहरूको प्रदर्शन र प्रहरी धरपकडबारे छलफल गर्न बोलाइएको हो।

चराचर खबर by चराचर खबर
September 8, 2025
in Uncategorized, समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने उनले जानकारी दिए । बैठकले सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा बन्देज लगाएको प्रवक्ता झाले बताए ।
Previous Post

‘जेन जी’को प्रदर्शन : प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइते

Next Post

जेनजीले शान्तिपूर्ण भनेको आन्दोलन कसरी भाँडियो, कसरी गर्यो संसद भवन आगजनी ?

चराचर खबर

चराचर खबर

Next Post
जेनजीले शान्तिपूर्ण भनेको आन्दोलन कसरी भाँडियो, कसरी गर्यो संसद भवन आगजनी ?

जेनजीले शान्तिपूर्ण भनेको आन्दोलन कसरी भाँडियो, कसरी गर्यो संसद भवन आगजनी ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l