Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो

चराचर खबर by चराचर खबर
September 8, 2025
in समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ – बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ।प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन्।

यसअघि कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई पनि गोली लागेको थियो। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

Previous Post

जेनजी प्रदर्शन अपडेट: एक जना प्रदर्शनकारीकाे मृत्युपछि नयाँबानेश्वर तनावग्रस्त

Next Post

जेनजी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

चराचर खबर

चराचर खबर

Next Post
‘जेन जी’को प्रदर्शन : प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइते

जेनजी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l