Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जेनजी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

चराचर खबर by चराचर खबर
September 8, 2025
in समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
‘जेन जी’को प्रदर्शन : प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइते
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ -काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।

मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन् । जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले  बताए । उनले भने, ‘यसअघि मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन ।’

यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन् । एक जनाको मृत्यु पुष्टि भएको सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले जानकारी दिए । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७७ जना घाइते भएका छन् ।

Previous Post

जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो

Next Post

प्रधानमन्त्री ओलीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक

चराचर खबर

चराचर खबर

Next Post
प्रधानमन्त्री ओलीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l