Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जेन-जी प्रर्दशनीको क्रममा मृत्यु हुनेको संख्या पुग्यो ७२

चराचर खबर by चराचर खबर
September 14, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
जेन-जी प्रर्दशनीको क्रममा मृत्यु हुनेको संख्या पुग्यो ७२
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 भदौ २९  – भदौं २३ र २४ गते भएको जेन-जी प्रर्दशनीको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृत्यु हुनेको संख्या ७२ पुगेको  जानकारी दिएका हुन्।

उनका अनुसार ५९ जना प्रर्दशनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीसहित गरेर ७२ जनाले ज्यान गुमाएका छन्। १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जाल खोल्नुपर्ने माग राख्दै जेन-जीहरूले भदौ २३ गते प्रर्दशनी गरेका थिए।

त्यसदिन १९ जनाको मृत्यु भएपछि २४ गते देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, सिंहदरवार, संसद भवन लगायतमा आगजनी र तोडफोड भएको थियो।

Previous Post

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा : मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ

Next Post

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

चराचर खबर

चराचर खबर

Next Post
नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l