Tuesday, August 4, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रास्वपाले प्रत्यक्ष तर्फ उम्मेदवारको लागि प्राइमरी ईलेक्सन नगर्ने

चराचर खबर by चराचर खबर
January 13, 2026
in मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
रास्वपाले प्रत्यक्ष तर्फ उम्मेदवारको लागि प्राइमरी ईलेक्सन नगर्ने
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

रास्वपाले प्रत्यक्षतर्फ प्राइमरी इलेक्सन नगर्ने, पुरानै सिफारिस प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय गरेको छ। पार्टी एकताका कारण प्राइमरी इलेक्सन सम्भव नभएपछि रास्वपा पनि अन्य परम्परागत दलहरूको शैलीअनुसार उम्मेदवार छनोट प्रक्रियामा जाने भएको हो। रास्वपाले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन गरेको उम्मेदवार सिफारिस समितिको बैठकले उम्मेदवार छनोटको विधि तय गरेको हो।

  1. यो निर्णयअनुसार अब रास्वपामा पनि क्षेत्रीय र जिल्ला समितिबाट उम्मेदवार सिफारिस गरिनेछ। ती समितिबाट आएका नामहरूलाई एकत्रित गरी केन्द्रीय उम्मेदवार छनोट समितिले अन्तिम सिफारिस गर्ने व्यवस्था गरिएको छ।
Previous Post

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणको चौतर्फी आलोचना

Next Post

विशेष महाधिवेशनको वैधतामाथि प्रश्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट हुने नेतृत्व चयनको कानुनी वैधताबारे बहस सुरु भएको छ। सहमति नजुटेमा विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्न सक्ने सम्भावना छ। आयोगले विधानअनुसार प्रक्रिया भए–नभएको आधारमा मात्रै नेतृत्वलाई मान्यता दिने बताइएको छ।

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l