Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणको चौतर्फी आलोचना

चराचर खबर by चराचर खबर
January 9, 2026
in Uncategorized, अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणको चौतर्फी आलोचना
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा परेको छ। एनआरएनए अमेरिकाको निम्तोमा जाने भनेपनि सोही संस्थाका प्रवक्ता सन्देश उप्रेतीले आफूहरुले संस्था मार्फत कुनै औपचारिक कार्यक्रम नराखेको र मन्त्रीलाई निम्तो नपठाएको एक विज्ञप्ति मार्फत सार्बजनिक गरेका छन्। अमेरिकामा अहिले दुई वटा एनआरएनए सक्रिय छन्। उप्रेती प्रवक्ता रहेको एनआरएनए केहि महिना अघि नियम संगत निर्वाचन भएर निर्वाचित कार्य समिति हो। यो समुहको अध्यक्ष सतेन्द्र साह हुन् ।

मन्त्री गुप्ताको भ्रमण स्वीकृत गर्नु नैतिक रूपमा गलत भएको आरोप लागेको छ। एनआरएनए अमेरिकाले आफ्नो नाम, ईआईएन नम्बर र डिजिटल पहिचानको दुरुपयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ ।

 

Previous Post

रास्वपा र राप्रपा अध्यक्ष बिच भेटवार्ता

Next Post

रास्वपाले प्रत्यक्ष तर्फ उम्मेदवारको लागि प्राइमरी ईलेक्सन नगर्ने

चराचर खबर

चराचर खबर

Next Post
रास्वपाले प्रत्यक्ष तर्फ उम्मेदवारको लागि प्राइमरी ईलेक्सन नगर्ने

रास्वपाले प्रत्यक्ष तर्फ उम्मेदवारको लागि प्राइमरी ईलेक्सन नगर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l