Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सा–२ मा स्वतन्त्र उम्मेदवार साहले लिए उम्मेदवारी फिर्ता

चराचर खबर by चराचर खबर
January 23, 2026
in राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
पर्सा–२ मा स्वतन्त्र उम्मेदवार साहले लिए उम्मेदवारी फिर्ता
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–२ मा स्वतन्त्र उम्मेदवार साहले लिए उम्मेदवारी फिर्ता

  1. पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर प्रसाद साह (तेली) ले अन्ततः उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
    कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका साहले सुरुदेखि नै जित्ने दाबी गर्दै सक्रिय चुनावी गतिविधि गर्दै आएका थिए। तर पछिल्लो समयमा कांग्रेसका आधिकारिक उम्मेदवार अजय कुमार चौरसियासँगको राजनीतिक दबाब र सहमतिपछि उनले उम्मेदवारी फिर्ता लिएको स्रोतको भनाइ छ।
    स्रोतका अनुसार यो निर्णयमा आर्थिक लेनदेनसमेत भएको आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।
    साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ को चुनावी समीकरणमा फेरबदल आउने देखिएको छ, जसले आगामी चुनावलाई थप चासोको विषय बनाएको छ।
Previous Post

ऋषि धमलाको फरक चुनावी शैली

Next Post

एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यमा विराटनगरमा सरस्वती मन्दिरको प्राणप्रतिष्ठा

चराचर खबर

चराचर खबर

Next Post
एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यमा विराटनगरमा सरस्वती मन्दिरको प्राणप्रतिष्ठा

एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यमा विराटनगरमा सरस्वती मन्दिरको प्राणप्रतिष्ठा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l