Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सामाजिक योगदान शून्य देखिँदा जसपा उम्मेदवार टेमानीको चुनावी अवस्था कमजोर

चराचर खबर by चराचर खबर
February 4, 2026
in अर्थ, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
सामाजिक योगदान शून्य देखिँदा जसपा उम्मेदवार टेमानीको चुनावी अवस्था कमजोर
2
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक योगदान शून्य देखिँदा जसपा उम्मेदवार टेमानीको चुनावी अवस्था कमजोर

पर्सा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक कुमार टेमानीको चुनावी अभियान अपेक्षाअनुसार अघि बढ्न नसकेको देखिएको छ। विगतका दिनमा समाजसेवा, विकास निर्माण वा जनसरोकारका काममा उनको कुनै उल्लेखनीय योगदान नदेखिएकाले मतदातामा विश्वासको वातावरण बन्न सकेको छैन।

स्थानीयस्तरमा लामो समयदेखि निष्क्रिय रहेको आरोप खेप्दै आएका टेमानी चुनाव नजिकिएपछि मात्रै सक्रिय देखिएको भन्दै जनताले आलोचना गर्न थालेका छन्। सामाजिक क्षेत्रमा लगानी र सहभागिता न्यून भएकाले उनको उम्मेदवारीप्रति आम नागरिकमा उत्साह कम देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

अन्य प्रतिस्पर्धी उम्मेदवारहरू जनतासँग प्रत्यक्ष भेटघाट, घरदैलो र विकासका एजेन्डासहित सक्रिय भइरहँदा टेमानीको उपस्थिति फितलो देखिनु उनको लागि मुख्य चुनौती बनेको छ। यही कारण पर्सा–२ मा उनको चुनावी अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको चर्चा छ।

Previous Post

सिजनल नेता रूगंटाबाट पर्सेली जनता आजित

Next Post

जनताको घरदैलोमै समाधान खोज्ने राजनीति चाहिन्छ” – जावेद एकबाल हैदर

चराचर खबर

चराचर खबर

Next Post
जनताको घरदैलोमै समाधान खोज्ने राजनीति चाहिन्छ” – जावेद एकबाल हैदर

जनताको घरदैलोमै समाधान खोज्ने राजनीति चाहिन्छ” – जावेद एकबाल हैदर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l