Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पुर्व मन्त्री अजय चौरसिया माथी कानुन बेचेको आरोप

चराचर खबर by चराचर खबर
February 14, 2026
in राजनीति, समाचार
0
पुर्व मन्त्री अजय चौरसिया माथी  कानुन बेचेको आरोप
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–२ मा आरोपको आँधी, चुनावी तापक्रम उच्च

पर्सा निर्वाचन क्षेत्र नं. २ मा चुनाव नजिकिँदै जाँदा राजनीतिक माहोल झन् तातिएको छ। अजय चौरसिया विरुद्ध जसवन्त यादव ले गम्भीर आरोप सार्वजनिक गरेपछि आरोप–प्रत्यारोपको श्रृंखला सुरु भएको हो।

सखुवा प्रसौनी नगरपालिकाका मेयर यादवले सार्वजनिक अभिव्यक्तिमा चौरसिया “नेपालको कानुन नै बेच्ने कार्यमा संलग्न” रहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

यता कांग्रेस पक्षले भने उक्त आरोपलाई आधारहीन र चुनावी स्टन्टको संज्ञा दिएको छ। नेताहरूले प्रमाणसहित आरोप पुष्टि गर्न चुनौती दिँदै यसलाई मतदातालाई भ्रमित गर्ने प्रयास भएको बताएका छन्।

आरोप सार्वजनिक भएसँगै पर्सा–२ को चुनावी बहस मुद्दामुखीभन्दा व्यक्तिमुखी बन्दै गएको देखिन्छ। मतदाताको ध्यान अब आरोपको सत्यता र राजनीतिक शिष्टाचारतर्फ केन्द्रित हुन थालेको छ।

Previous Post

पर्सा–३ मा रूपेश पाण्डेविरुद्ध दुष्प्रचारको आरोप, आफू कालोसूचीमा नरहेको दाबी

Next Post

पर्सा–३ मा एमालेको “घर फर्किने अभियान” को प्रभाव, प्रह्लाद गिरी पुनः पार्टीमा

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–३ मा एमालेको “घर फर्किने अभियान” को प्रभाव, प्रह्लाद गिरी पुनः पार्टीमा

पर्सा–३ मा एमालेको “घर फर्किने अभियान” को प्रभाव, प्रह्लाद गिरी पुनः पार्टीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l