Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सा–३ मा एमाले आक्रामक: रूपेश पाण्डेको पक्षमा माहोल बलियो

चराचर खबर by चराचर खबर
February 16, 2026
in राजनीति, समाचार, समाज
0
पर्सा–३ मा एमाले आक्रामक: रूपेश पाण्डेको पक्षमा माहोल बलियो
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–३ मा एमाले आक्रामक: रूपेश पाण्डेको पक्षमा माहोल बलियो

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले चुनावी अभियान तीव्र बनाएको छ। एमालेका उम्मेदवार रूपेश कुमार पाण्डे को पक्षमा पार्टीभित्र एकता र सक्रियता बढेको दाबी गरिएको छ।

प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रमोद जयसवाल ले अभियानलाई नेतृत्व गर्दै घरदैलो र भेटघाटलाई सशक्त बनाएका छन्। एमालेले युवा ऊर्जा र अनुभवी नेतृत्वको संयोजनले पर्सा–३ मा आफ्नो पक्षमा स्पष्ट माहोल बनेको जनाएको छ।

Previous Post

अशोक टेमानीको वैदेशिक लगानी भित्र्याउने घोषणाप्रति विवाद: वीरगञ्जमा ठूला उद्योग खोल्ने दाबी

Next Post

पर्सा–१ मा हैदरको दमदार घरदैलो: “कुर्सी होइन, अधिकार र विकासका लागि राजनीति”

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–१ मा हैदरको दमदार घरदैलो: “कुर्सी होइन, अधिकार र विकासका लागि राजनीति”

पर्सा–१ मा हैदरको दमदार घरदैलो: “कुर्सी होइन, अधिकार र विकासका लागि राजनीति”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l