Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

तराईको सुरक्षा अवस्थाबारे अध्ययन गर्न उमा प्रसाद चतुर्वेदी खटाइए

चराचर खबर by चराचर खबर
February 21, 2026
in राजनीति, समाचार
0
तराईको सुरक्षा अवस्थाबारे अध्ययन गर्न उमा प्रसाद चतुर्वेदी खटाइए
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

तराईको सुरक्षा अवस्थाबारे अध्ययन गर्न उमा प्रसाद चतुर्वेदी खटाइए
काठमाडौं । सरकारले निर्वाचनका बेलामा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ।
गृह प्रशासनको निर्णयअनुसार चतुर्वेदीले तराईका विभिन्न जिल्लामा पुगेर स्थलगत सुरक्षा अवस्थाको मूल्याङ्कन गर्ने तथा स्थानीय सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी पाएका छन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त कदम चालिएको बताइएको छ। सरकारले निर्वाचन अवधिभर सुरक्षा सतर्कता उच्च बनाइने समेत जनाएको छ।

Previous Post

घरदैलोमा अशोक टेमानी सक्रिय, झुटो आश्वासन बाँडेको आरोप

Next Post

पर्सा–३ मा युवा नेतृत्वको उभार: रूपेश कुमार पाण्डेको विकास एजेन्डा चर्चामा

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–३ मा युवा नेतृत्वको उभार: रूपेश कुमार पाण्डेको विकास एजेन्डा चर्चामा

पर्सा–३ मा युवा नेतृत्वको उभार: रूपेश कुमार पाण्डेको विकास एजेन्डा चर्चामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l