Thursday, July 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रास्वपाकी महिला नेत्री गुडी जोशी एमालेमा प्रवेश

चराचर खबर by चराचर खबर
February 28, 2026
in राजनीति, समाचार
0
रास्वपाकी महिला नेत्री गुडी जोशी एमालेमा प्रवेश
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

रास्वपाकी महिला नेत्री गुडी जोशी एमालेमा प्रवेश

वीरगञ्ज – गुडी जोशी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेकी छन्। उनी वीरगञ्ज महानगरपालिका वडा नं. ८ निवासी तथा पर्सा क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र प्रदेश सभा सदस्य प्रत्याशी रहिसकेकी हुन्।

यसअघि राष्ट्रीय स्वतन्त्र पार्टी सँग आबद्ध रहेकी जोशीलाई एमालेमा स्वागत गरिएको छ। पार्टीका नेताहरूले उनको राजनीतिक अनुभव, ऊर्जा र विकासप्रतिको प्रतिबद्धताले संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

जनताको समृद्धि, सुशासन र स्थायित्वका लागि सबै एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

Previous Post

पर्सा–१ मा प्रदीप यादवको ह्याट्रिक दाउ, एमालेबाट फेरि उम्मेदवार

Next Post

पर्सा–१ मा कडा प्रतिस्पर्धा : प्रदीप यादव अगाडि, त्रिपक्षीय भिडन्तको संकेत

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–१ मा कडा प्रतिस्पर्धा : प्रदीप यादव अगाडि, त्रिपक्षीय भिडन्तको संकेत

पर्सा–१ मा कडा प्रतिस्पर्धा : प्रदीप यादव अगाडि, त्रिपक्षीय भिडन्तको संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l