Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

बारा–४ मा यादव–अन्सारीबीच कडा प्रतिस्पर्धा

चराचर खबर by चराचर खबर
March 2, 2026
in Uncategorized
0
बारा–४ मा यादव–अन्सारीबीच कडा प्रतिस्पर्धा
10
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

बारा–४ मा यादव–अन्सारीबीच कडा प्रतिस्पर्धा

बारा। बारा क्षेत्र नं. ४ मा राष्ट्रिय एकता दलका उम्मेदवार बिनय यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहबर अन्सारीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

निर्वाचन क्षेत्रभर हिन्दु राष्ट्रको मुद्दा, विकास निर्माण, ग्यास चुल्हा वितरणजस्ता एजेन्डा र मुस्लिम महिलाको हकहितका सवाल जनताबीच चर्चामा छन्।

स्थानीयस्तरमा अन्सारीलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को प्रभाव र जातीय मुद्दामा आशा–भरोसाका कारण समर्थन बढेको चर्चा छ। यता यादव पक्षले राष्ट्रियता र विकासका एजेन्डालाई अघि सारेको बताइएको छ।

Previous Post

बारा–४ मा यादव–अन्सारीबीच कडा प्रतिस्पर्धा बारा। बारा क्षेत्र नं. ४ मा राष्ट्रिय एकता दलका उम्मेदवार बिनय यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहबर अन्सारीबीच कडा प्रतिस्पर्धा देखिएको छ। निर्वाचन क्षेत्रभर हिन्दु राष्ट्रको मुद्दा, विकास निर्माण, ग्यास चुल्हा वितरणजस्ता एजेन्डा र मुस्लिम महिलाको हकहितका सवाल जनताबीच चर्चामा छन्। स्थानीयस्तरमा अन्सारीलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को प्रभाव र जातीय मुद्दामा आशा–भरोसाका कारण समर्थन बढेको चर्चा छ। यता यादव पक्षले राष्ट्रियता र विकासका एजेन्डालाई अघि सारेको बताइएको छ।

Next Post

पर्सा–२ मा कानु र चौरसियाबीच कडा प्रतिस्पर्धा, मतदाता बदलावतर्फ

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–२ मा कानु र चौरसियाबीच कडा प्रतिस्पर्धा, मतदाता बदलावतर्फ

पर्सा–२ मा कानु र चौरसियाबीच कडा प्रतिस्पर्धा, मतदाता बदलावतर्फ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l