Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्जमा स्पा सेन्टरमाथि कडा अनुगमन, नाबालिका प्रयोग भेटिएपछि कारबाहीको चेतावनी

चराचर खबर by चराचर खबर
May 2, 2026
in समाचार, समाज
0
वीरगञ्जमा स्पा सेन्टरमाथि कडा अनुगमन, नाबालिका प्रयोग भेटिएपछि कारबाहीको चेतावनी
3
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा स्पा सेन्टरमाथि कडा अनुगमन, नाबालिका प्रयोग भेटिएपछि कारबाहीको चेतावनी

वीरगञ्ज — मसाज तथा स्पा सेन्टरहरूमा बढ्दो अवाञ्छित गतिविधिको गुनासोपछि महानगरपालिकाले कडा अनुगमन सुरु गरेको छ। अनुगमनका क्रममा कागजात, सञ्चालन अनुमति, कर तिर्ने अवस्था तथा मापदण्डको पालना भए/नभएको जाँच भइरहेको छ।

यसैबीच, दुई वटा स्थानमा नाबालिका प्रयोग गरिएको भेटिएपछि महानगरले गम्भीर चासो व्यक्त गर्दै संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

Previous Post

संसदमा राजसंस्थाको एजेन्डा राप्रपाकै कारण घन्किएको दाबी

Next Post

रौतहट–३ की पुनम यादवद्वारा नेकपा परित्याग, ‘पार्टीभित्रै विश्वासघात’ आरोप

चराचर खबर

चराचर खबर

Next Post
रौतहट–३ की पुनम यादवद्वारा नेकपा परित्याग, ‘पार्टीभित्रै विश्वासघात’ आरोप

रौतहट–३ की पुनम यादवद्वारा नेकपा परित्याग, ‘पार्टीभित्रै विश्वासघात’ आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l