Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

ठेक्का अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ

चराचर खबर by चराचर खबर
May 11, 2026
in समाचार, समाज
0
ठेक्का अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ
2
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

ठेक्का अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ

काठमाडौं । प्रहरीले ‘शर्मा एण्ड कम्पनी’का सञ्चालक तथा निर्माण व्यवसायी रमेश शर्मालाई पक्राउ गरेको छ। विकास निर्माणका विभिन्न योजना सम्झौताअनुसार समयमै सम्पन्न नगरी अलपत्र पारेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउपछि शर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि सहरी विकास मन्त्रालयमा बुझाइएको छ। पछिल्लो समय सरकारले ठेक्का ओगटेर काम नगर्ने निर्माण कम्पनी तथा व्यवसायीमाथि निगरानी र कारबाही तीव्र बनाइरहेका बेला यो पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Previous Post

विद्या सदन माध्यमिक विद्यालय मा ईसीडी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post

विवादपछि गौतम माध्यमिक विद्यालय र अभिभावकबीच सहमति

चराचर खबर

चराचर खबर

Next Post
विवादपछि गौतम माध्यमिक विद्यालय र अभिभावकबीच सहमति

विवादपछि गौतम माध्यमिक विद्यालय र अभिभावकबीच सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l