Wednesday, June 17, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” अभियान सुरु, सडकमा आफैँ खटिए एसएसपी सुरेश काफ्ले

चराचर खबर by चराचर खबर
June 15, 2026
in समाचार, समाज, सम–सामयिक
0
जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” अभियान सुरु, सडकमा आफैँ खटिए एसएसपी सुरेश काफ्ले
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter
  • “जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” अभियान सुरु, सडकमा आफैँ खटिए एसएसपी सुरेश काफ्ले
    काठमाडौं उपत्यकामा ट्राफिक नियम पालना गराउने र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले “जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान सुरु गरिएको छ।
    अभियानको पहिलो दिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले स्वयं पुतलीसडकको व्यस्त चोकमा पुगेर ट्राफिक व्यवस्थापन तथा चालकहरूलाई सचेत गराउने कार्यमा सक्रिय देखिएका छन्।
    ट्राफिक कार्यालयका अनुसार अभियानले चालकलाई नियम उल्लङ्घनबाट हुने कारबाही र जरिवानाबारे जानकारी दिँदै जिम्मेवार सवारी सञ्चालनतर्फ प्रेरित गर्नेछ। यसबाट उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बन्नुका साथै सडक दुर्घटना न्यूनीकरणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
Previous Post

डिजिटल सीपमा विद्यार्थी सशक्त बनाउँदै बिकन विद्यालय, उत्कृष्टलाई सम्मान

Next Post

रास्वपाको किल्ला निर्माणमा तुलसा पौडेल अधिकारीको भूमिका, पर्सा संगठनमा बढ्दो प्रभाव

चराचर खबर

चराचर खबर

Next Post
रास्वपाको किल्ला निर्माणमा तुलसा पौडेल अधिकारीको भूमिका, पर्सा संगठनमा बढ्दो प्रभाव

रास्वपाको किल्ला निर्माणमा तुलसा पौडेल अधिकारीको भूमिका, पर्सा संगठनमा बढ्दो प्रभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l