Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रौतहटमा युवकले गरे आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौं रिफर

चराचर खबर by चराचर खबर
July 15, 2026
in समाचार
0
रौतहटमा युवकले गरे आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौं रिफर
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

रौतहटमा युवकले गरे आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौं रिफर

रौतहटको गरुडा नगरपालिका–९, गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
मंगलबार राति करिब १ बजे भएको घटनापछि उनलाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ र अवस्था मध्यम रहेको छ।
थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Previous Post

दुई क्लबले अस्वीकार गरेका ह्यारी केन कसरी बने इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता?

Next Post

वीरगञ्जमा भोलि गहवामाईको चौथो विशाल रथयात्रा, आस्था नेपालद्वारा प्रसाद वितरण

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्जमा भोलि गहवामाईको चौथो विशाल रथयात्रा, आस्था नेपालद्वारा प्रसाद वितरण

वीरगञ्जमा भोलि गहवामाईको चौथो विशाल रथयात्रा, आस्था नेपालद्वारा प्रसाद वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l