Saturday, September 12, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्जको ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्साको छलफल

चराचर खबर by चराचर खबर
August 8, 2026
in समाचार
0
वीरगञ्जको ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्साको छलफल
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जको ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्साको छलफल
वीरगञ्ज तथा पर्साको ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुधारका विषयमा जेन–जी पर्साका संयोजक विशेष साहको नेतृत्वमा टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख दीपेन्द्र श्रेष्ठसँग भेटघाट गरी छलफल गरेको छ।
छलफलमा सडक निर्माण तथा भत्काउने कार्यका कारण हुने आवागमन समस्या, ठूला सवारीसाधनको व्यवस्थापन, जोखिमयुक्त स्थानमा सावधानी तथा दुर्घटना न्यूनीकरणका विषयमा सुझाव दिइएको थियो।
त्यस्तै, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षालाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको छ।
छलफलमा लालबाबु यादव, रवि चौरसिया, सागर सहनी, शिव पटेल, सुशील पटेल, सुकेश पटेललगायत जेन–जी पर्साका सदस्यहरूको सहभागिता रहेको थियो।

Previous Post

आन्दोलनमा घाइते आनन्द दासको काठमाडौंमा उपचार जारी, स्वास्थ्यमा सुधार

Next Post

वीरगञ्जमा ३५ सय लिटर तयारी घरेलु मदिरासहित ४ जना पक्राउ

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्जमा ३५ सय लिटर तयारी घरेलु मदिरासहित ४ जना पक्राउ

वीरगञ्जमा ३५ सय लिटर तयारी घरेलु मदिरासहित ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l