Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रियांका दासलाई नेपाली काँग्रेसले समानुपातिक उम्मेदवार बनायो

चराचर खबर by चराचर खबर
January 2, 2026
in Uncategorized, अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
प्रियांका दासलाई नेपाली काँग्रेसले समानुपातिक उम्मेदवार बनायो
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काङ्ग्रेसले प्रीयन्का दासलाई संघीय प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ। दास विगत १५ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी छन्। उनले सञ्चार क्षेत्रमार्फत जनचेतना अभिवृद्धि, सुशासन र समावेशी प्रतिनिधित्वका विषयमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन् ।

दासको लामो पत्रकारिता अनुभव, सामाजिक सक्रियता र पार्टीप्रतिको निष्ठालाई मूल्यांकन गर्दै काङ्ग्रेसले संघीय समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको हो। उनी ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपाल मधेस प्रदेशको पुर्व कोषाध्यक्ष तथा हाल केन्द्रिय सदस्य समेत रहेकी छिन्।

Previous Post

ईरान प्रदर्शनमा ३को मृत्यु १७घाईते

Next Post

बिरगंज महानगरमा शोक बिदा

चराचर खबर

चराचर खबर

Next Post
बिरगंज महानगरमा शोक बिदा

बिरगंज महानगरमा शोक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l