Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

अमेरिकाले भेनेजुयलामा आक्रमण गर्यो

चराचर खबर by चराचर खबर
January 3, 2026
in Uncategorized
0
अमेरिकाले भेनेजुयलामा आक्रमण गर्यो
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको छ, जसको फलस्वरूप राष्ट्रपति निकोलस मादुरोले देशभर आपतकाल घोषणा गरेका छन्। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सैन्य अड्डा र प्रमुख स्थानहरूमा आक्रमण गर्न आदेश दिएका थिए।

आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विज्ञप्ति जारी गरी कडा जवाफ दिइने चेतावनी दिएका छन्। उनले अमेरिकाको यो कदमलाई साम्राज्यवादी आक्रमणको संज्ञा दिएका छन् ।

Previous Post

शिव पार्वती मन्दिरको व्यवस्थापन समितीको अध्यक्षमा अजय गुप्ता चयन

Next Post

पर्सा क्षेत्र नं१मा जनमतको लहर बढ्दै ।

चराचर खबर

चराचर खबर

Next Post
पर्सा क्षेत्र नं१मा जनमतको लहर बढ्दै ।

पर्सा क्षेत्र नं१मा जनमतको लहर बढ्दै ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l