Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

धनुषा–३ बाट पत्रकार दिवाकर साह स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह ‘आपँ’ पाए

चराचर खबर by चराचर खबर
January 23, 2026
in राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
धनुषा–३ बाट पत्रकार दिवाकर साह स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह ‘आपँ’ पाए
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धनुषा–३ बाट पत्रकार दिवाकर साह स्वतन्त्र उम्मेदवार
चुनाव चिन्ह ‘आपँ’ पाए
पत्रकारितामार्फत लामो समयदेखि जनसरोकारका विषय उठाउँदै आएका दिवाकर साहले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले उहाँलाई फलफूलको राजा भनेर चिनिने ‘आपँ’ चुनाव चिन्ह प्रदान गरेको छ।
स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका साहले आम नागरिकका आवाज संसदसम्म पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको जनाएका छन्। ‘आपँ’ चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिँदा उहाँले पारदर्शिता, सुशासन र जनमुखी राजनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताउनुभएको छ।
धनुषा–३ मा उहाँको उम्मेदवारीले चुनावी माहोल थप रोचक बनेको छ।

Previous Post

झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिन् एसपी बसुन्धरा खड्का

Next Post

अपराध अनुसन्धानमा अब्बल एसएसपी सन्तोष खड्काको जिम्मेवारी

चराचर खबर

चराचर खबर

Next Post
अपराध अनुसन्धानमा अब्बल एसएसपी सन्तोष खड्काको जिम्मेवारी

अपराध अनुसन्धानमा अब्बल एसएसपी सन्तोष खड्काको जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l