Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिन् एसपी बसुन्धरा खड्का

चराचर खबर by चराचर खबर
January 23, 2026
in विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिन् एसपी बसुन्धरा खड्का
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 

झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिन् एसपी बसुन्धरा खड्का

“कानुनविपरीत कार्य गर्ने कसैलाई पनि छुट दिइँदैन”

जिल्ला प्रहरी कार्यालय, झापाको नयाँ प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले औपचारिक रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। सरुवापछि जिम्मेवारी सम्हाल्दै उहाँले झापामा शान्ति, सुरक्षा र कानुनी शासनलाई अझ मजबुत बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रहरी संगठनभित्र अनुशासित, क्षमतावान र परिणाममुखी अधिकृतका रूपमा परिचित एसपी खड्का विभिन्न स्थानमा सफल नेतृत्व प्रदान गरिसक्नुभएको छ। उहाँलाई दूरदर्शी सोचका साथ नवीन र सकारात्मक अभियानहरू अघि बढाउने बौद्धिक प्रहरी अधिकृतका रूपमा समेत चिनिन्छ।

सुरक्षाको दृष्टिले संवेदनशील मानिने झापा जिल्लामा कमाण्ड सम्हाल्दै एसपी खड्काले जिल्लालाई नमूना सुरक्षा क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य राख्नुभएको छ। उहाँले अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा सुशासन कायम गर्न सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै कडा तर न्यायोचित रूपमा कानुन कार्यान्वयन गर्ने बताउनुभएको छ।

“कानुन विपरीत कार्य गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनेछ,” उहाँको स्पष्ट सन्देश रहेको छ।

Previous Post

एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यमा विराटनगरमा सरस्वती मन्दिरको प्राणप्रतिष्ठा

Next Post

धनुषा–३ बाट पत्रकार दिवाकर साह स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह ‘आपँ’ पाए

चराचर खबर

चराचर खबर

Next Post
धनुषा–३ बाट पत्रकार दिवाकर साह स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह ‘आपँ’ पाए

धनुषा–३ बाट पत्रकार दिवाकर साह स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह ‘आपँ’ पाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l