Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सा–१ मा कडा प्रतिस्पर्धा : प्रदीप यादव अगाडि, त्रिपक्षीय भिडन्तको संकेत

चराचर खबर by चराचर खबर
February 28, 2026
in Uncategorized
0
पर्सा–१ मा कडा प्रतिस्पर्धा : प्रदीप यादव अगाडि, त्रिपक्षीय भिडन्तको संकेत
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–१ मा कडा प्रतिस्पर्धा : प्रदीप यादव अगाडि, त्रिपक्षीय भिडन्तको संकेत

वीरगञ्ज, १६ फागुन – पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादव अग्रस्थानमा रहेको आकलन गरिएको छ।

स्थानीय मतदाताको प्रतिक्रिया अनुसार निर्वाचन सम्पन्न हुन एक सातामात्र बाँकी रहँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र राष्ट्रीय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहने अनुमान गरिएको छ। यद्यपि राजनीतिक विश्लेषकहरूले अन्तिम समयसम्म परिणाम अनिश्चित रहने बताएका छन्।

रास्वपाबाट होटल व्यवसायी हरि पन्त उम्मेदवार रहेका छन्। उनले पनि स्वतन्त्र धारका मतदाता र युवा पुस्तामा जनाधार विस्तार गर्ने प्रयास गरिरहेका छन्।

समर्थकहरूका अनुसार खानेपानी, सडक तथा पूर्वाधार विकास, धार्मिक क्षेत्र संरक्षण र सार्वजनिक संरचना निर्माणमा खेलेको भूमिकाका कारण यादवलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

यसपटक पर्सा–१ मा एमाले, कांग्रेस र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ, जसका कारण अन्तिम परिणामका लागि अन्तिम समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहने आकलन गरिएको छ।

Previous Post

रास्वपाकी महिला नेत्री गुडी जोशी एमालेमा प्रवेश

Next Post

पर्सामा अनेरास्ववियुको चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
पर्सामा अनेरास्ववियुको चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न

पर्सामा अनेरास्ववियुको चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l