Monday, September 14, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

विद्या सदन माध्यमिक विद्यालय मा ईसीडी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चराचर खबर by चराचर खबर
May 10, 2026
in समाचार, समाज
0
विद्या सदन माध्यमिक विद्यालय मा ईसीडी अभिमुखीकरण कार्यक्रम सम्पन्न
2
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

विद्या सदन माध्यमिक विद्यालय मा ईसीडी अभिमुखीकरण कार्यक्रम सम्पन्न

विद्या सदन माध्यमिक विद्यालय मा एकदिने “Early Childhood Development (ECD) Orientation Program” सम्पन्न भएको छ। Abhyas Nepal Educational Foundation Pvt. Ltd. द्वारा आयोजित कार्यक्रममा प्रि–प्राइमरी तहका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रारम्भिक बालविकास शिक्षा, बालमैत्री शिक्षण पद्धति, सिर्जनात्मक कक्षाकोठा व्यवस्थापन तथा प्रभावकारी शिक्षण–सिकाइ प्रक्रियाबारे अभिमुखीकरण गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले शिक्षण सीप र पेशागत दक्षता अभिवृद्धिमा सहयोग पुग्ने बताएका छन्।

विद्यालय प्रशासनले प्रारम्भिक तहको शिक्षालाई बालबालिकाको भविष्य निर्माणको आधार मान्दै शिक्षकहरूको क्षमता विकासलाई प्राथमिकता दिएको जनाएको छ।

कार्यक्रममा प्रशिक्षक सरु पन्त ले सहजीकरण गर्नुभएको थियो। समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षक पन्तलाई सम्मान गरिएको थियो।

Previous Post

हज यात्रामा जाने श्रद्धालुलाई जेन जी पर्साको भावपूर्ण बिदाइ

Next Post

ठेक्का अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ

चराचर खबर

चराचर खबर

Next Post
ठेक्का अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ

ठेक्का अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l