Saturday, September 12, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रहरी महानिरीक्षक कार्कीद्वारा १० प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चराचर खबर by चराचर खबर
August 6, 2026
in समाचार
0
प्रहरी महानिरीक्षक कार्कीद्वारा १० प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

प्रहरी महानिरीक्षक कार्कीद्वारा १० प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, २१ साउन — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्राविधिक प्रहरी निरीक्षकसम्म पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन प्राविधिक प्रहरी समूहको महत्वपूर्ण भूमिका रहेको बताए।

Previous Post

पत्रकारको परिचयपत्रको आवरणमा लागुऔषध ओसारपसारको आरोप, ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन पक्राउ

Next Post

१७ वर्षीय सरोजको मृत्यु प्रकरणमा सौतेनी आमासहित परिवारका ३ जना नियन्त्रणमा

चराचर खबर

चराचर खबर

Next Post
१७ वर्षीय सरोजको मृत्यु प्रकरणमा सौतेनी आमासहित परिवारका ३ जना नियन्त्रणमा

१७ वर्षीय सरोजको मृत्यु प्रकरणमा सौतेनी आमासहित परिवारका ३ जना नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l