Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

भन्सार छलीको मल बरामद

चराचर खबर by चराचर खबर
October 31, 2025
in समाचार
0
भन्सार छलीको मल बरामद
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बुटवल : इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छलेर ल्याइएका सामानहरू बरामद गरेको छ। इलाका प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले भन्सार छलेर लुकिछिपी भारतीय बजारबाट ल्याएको युरिया र डिएपी मल बरामद गरेको हो।

५० केजीका २ सय १६ बोरा डिएपी र ५० केजीकै १० बोरा युरिया मल बरामद गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। उक्त मल नेपाली बजारमा विक्री गर्दा ५ लाख २८ हजार रुपैयाँ पर्छ।
बाणगंगा नगरपालिका–१० का सन्तराम थारुको घरबाट १ सय ५८ बोरा डिएपी, दशरथ शाहीको घरबाट २१ बोरा डिएपी, सिलाशान्ति कोहारको घरबाट ३३ बोरा डिएपी र सुलेमान मुसलवानको घरबाट १० बोरा युरीया र ४ बोरा डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।
Previous Post

अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

Next Post

ओली र लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

चराचर खबर

चराचर खबर

Next Post
ओली र लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

ओली र लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l