Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रन्जु शाहको पहलमा पर्सा क्षेत्र नं २मा आजपाको जनलहर बढ्दै

चराचर खबर by चराचर खबर
January 2, 2026
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
रन्जु शाहको पहलमा पर्सा क्षेत्र नं २मा आजपाको जनलहर बढ्दै
4
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

भ्रष्टाचारीलाई कारवाहीको लागि जनदवाव अभियान अन्तरगत आज पर्सागढ़ी नगरपालिकाको बहुअर्वामा आजपा नेतृ रन्जू कुमारी साहको बिशेष पहलमा नैना देवीको अध्यक्षतामा २१ सदस्यीय महिलाको टोल कमिटी र जाकिर अहमदको नेतृत्वमा २५ सदस्यीय बिशेष कमिटी गठन गरिएकोछ । भ्रष्टाचार विरुद्धको  लड़ाईमा संघर्षको लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नु हुने सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूले आउने दिनमा आफ्ना उम्मेदवार रन्जु साहलाई क्षेत्र नं २बाट जिताएर समस्या समाधान गराउने छ।

Previous Post

किसानको समस्या समाधानमा बिशेष जोड दिने कृषि मन्त्री श्याम पटेल

Next Post

कांग्रेसका महाधिवेशन बिबाद चुलिदैं जादा डा.कोइराला आफु निकट संग छलफलमा जुटेको

चराचर खबर

चराचर खबर

Next Post
कांग्रेसका  महाधिवेशन बिबाद चुलिदैं जादा डा.कोइराला आफु निकट संग छलफलमा जुटेको

कांग्रेसका महाधिवेशन बिबाद चुलिदैं जादा डा.कोइराला आफु निकट संग छलफलमा जुटेको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l