Tuesday, August 4, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

कांग्रेसका महाधिवेशन बिबाद चुलिदैं जादा डा.कोइराला आफु निकट संग छलफलमा जुटेको

चराचर खबर by चराचर खबर
January 3, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
कांग्रेसका  महाधिवेशन बिबाद चुलिदैं जादा डा.कोइराला आफु निकट संग छलफलमा जुटेको
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन्। उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन्।

 

छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिले गरेको कारबाही मिनाहामा परेका व्यक्तिहरू पूर्ववत् पदमा कायम रहनुपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न माग गरेका थिए।

Previous Post

रन्जु शाहको पहलमा पर्सा क्षेत्र नं २मा आजपाको जनलहर बढ्दै

Next Post

शिव पार्वती मन्दिरको व्यवस्थापन समितीको अध्यक्षमा अजय गुप्ता चयन

चराचर खबर

चराचर खबर

Next Post
शिव पार्वती मन्दिरको व्यवस्थापन समितीको अध्यक्षमा अजय गुप्ता चयन

शिव पार्वती मन्दिरको व्यवस्थापन समितीको अध्यक्षमा अजय गुप्ता चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l