Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

राष्ट्रिय सभा निर्वाचन आज, १७ पदका लागि मतदान

चराचर खबर by चराचर खबर
January 25, 2026
in विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
राष्ट्रिय सभा निर्वाचन आज, १७ पदका लागि मतदान
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभा निर्वाचन आज, १७ पदका लागि मतदान

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज देशभर एकैसाथ सम्पन्न हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सञ्चालन हुनेछ। राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० गते सकिन लागेकाले एक जना मनोनित सदस्यबाहेक १८ पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
१८ पदमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज १७ पदका लागि मात्र मतदान हुँदैछ। आयोगका अनुसार सातै प्रदेशमा मतदान केन्द्र तोकिँदै सबै तयारी पूरा गरिएको छ।

Previous Post

जनमत पार्टीको उत्साहजनक उपस्थिति

Next Post

रास्वपाको घरदैलो दमकमा सुरु 

चराचर खबर

चराचर खबर

Next Post
रास्वपाको घरदैलो दमकमा सुरु 

रास्वपाको घरदैलो दमकमा सुरु 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l