पर्सा–२ मा चुनावी सरगर्मी तीव्र, अजय चौरसिया र रिमा यादवबीच मुख्य प्रतिस्पर्धा
पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा अजय चौरसिया र रिमा यादव बीच हुने देखिएको छ।
दुवै उम्मेदवारले घरदैलो, कोणसभा तथा मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। स्थानीय विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दालाई प्राथमिकतामा राख्दै मत मागिरहेका छन्।
मतदाताहरूले भने अन्तिम निर्णय आफ्नो आवश्यकता र उम्मेदवारको कार्यक्षमताका आधारमा गर्ने प्रतिक्रिया दिएका छन्। पर्सा–२ मा प्रतिस्पर्धा रोचक र कडा हुने आँकलन गरिएको

