Monday, September 14, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

महानगरपालिका क्षेत्रमा लामखुट्टेको आतंक बढ्दै गएको छ।

चराचर खबर by चराचर खबर
February 27, 2026
in राजनीति, समाचार
0
महानगरपालिका क्षेत्रमा लामखुट्टेको आतंक बढ्दै गएको छ।
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

महानगरपालिका क्षेत्रमा लामखुट्टेको आतंक बढ्दै गएको छ।

शहरी तथा बस्ती क्षेत्रमा फोहोर थुप्रिनु, पानी जम्नु र सरसफाइमा कमी देखिनुका कारण लामखुट्टेको प्रकोप बढेको स्थानीयको गुनासो छ। विशेषगरी साँझ–बिहानको समयमा सर्वसाधारणलाई समस्या भइरहेको छ।

स्थानीय बासिन्दाले डेंगु लगायत सरुवा रोगको जोखिम बढ्न सक्ने भन्दै महानगरसँग नियमित फगिङ, सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। महानगरपालिकाले भने नियन्त्रणका लागि आवश्यक पहल भइरहेको जनाएको छ।

Previous Post

पर्सा–२ मा चुनावी सरगर्मी तीव्र, अजय चौरसिया र रिमा यादवबीच मुख्य प्रतिस्पर्धा

Next Post

कांग्रेसका अरमुल्लाह अन्सारी एमालेमा प्रवेश, पर्सा–१ मा प्रदीप यादव पक्षमा जनलहर बढ्दो

चराचर खबर

चराचर खबर

Next Post
कांग्रेसका अरमुल्लाह अन्सारी एमालेमा प्रवेश, पर्सा–१ मा प्रदीप यादव पक्षमा जनलहर बढ्दो

कांग्रेसका अरमुल्लाह अन्सारी एमालेमा प्रवेश, पर्सा–१ मा प्रदीप यादव पक्षमा जनलहर बढ्दो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l