- कांग्रेसका अरमुल्लाह अन्सारी एमालेमा प्रवेश, पर्सा–१ मा प्रदीप यादव पक्षमा जनलहर बढ्दो
पर्सा – नेपाली कांग्रेस वेल्वाका स्थानीय नेता अरमुल्लाह अन्सारी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। पार्टी परिवर्तनसँगै पर्सा क्षेत्र नम्बर १ मा चुनावी समीकरण फेरिने आकलन गरिएको छ।
यसैबीच प्रदीप यादव लाई जिताउन जनलहर बढ्दै गएको दाबी गरिएको छ। स्थानीयस्तरमा कार्यकर्ता सक्रियता बढेसँगै पर्सा–१ को चुनावी माहोल थप तातेको

