Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मिडिया ट्रायल’ गरेर प्रहरीलाई बदनाम गर्ने प्रयास : पूर्व आईजीपी खापुङ

चराचर खबर by चराचर खबर
February 27, 2026
in Uncategorized
0
मिडिया ट्रायल’ गरेर प्रहरीलाई बदनाम गर्ने प्रयास : पूर्व आईजीपी खापुङ
2
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

‘मिडिया ट्रायल’ गरेर प्रहरीलाई बदनाम गर्ने प्रयास : पूर्व आईजीपी खापुङ

काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ ले आफूविरुद्ध ‘मिडिया ट्रायल’ गरिएको आरोप लगाएका छन्।

उनले चुनावको मुखमा विषय बाहिर ल्याएर ‘कन्टेन्ट’ भन्दा ‘टपिक’ मा खेलिएको टिप्पणी गर्दै सामग्रीमा खासै नयाँ कुरा नरहेको दाबी गरे। कर्फ्यु जारी भइसकेपछि गोली हान्ने आदेश दिएको हो कि होइन भन्ने प्रश्नमा उनले “कर्फ्यु आदेशपछि कानून बमोजिम आवश्यकता अनुसार गर्ने भनिएको” स्पष्ट पारे।

उनका अनुसार फिल्डको परिस्थितिअनुसार सुरक्षाकर्मीले निर्णय गर्ने भएकाले प्रत्यक्ष रूपमा गोली हान्न आदेश नदिएको जिकिर गरे। साथै, केही समूहले निर्वाचन परिणाम प्रभावित पार्ने उद्देश्यले भिडियो सार्वजनिक गरेको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्।

Previous Post

कांग्रेसका अरमुल्लाह अन्सारी एमालेमा प्रवेश, पर्सा–१ मा प्रदीप यादव पक्षमा जनलहर बढ्दो

Next Post

पर्सा–१ मा प्रदीप यादवको ह्याट्रिक दाउ, एमालेबाट फेरि उम्मेदवार

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–१ मा प्रदीप यादवको ह्याट्रिक दाउ, एमालेबाट फेरि उम्मेदवार

पर्सा–१ मा प्रदीप यादवको ह्याट्रिक दाउ, एमालेबाट फेरि उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l