Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्ज भन्सार गेटमा लागूऔषधसहित दुई पक्राउ

चराचर खबर by चराचर खबर
May 8, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगञ्ज भन्सार गेटमा लागूऔषधसहित दुई पक्राउ
14
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज भन्सार गेटमा लागूऔषधसहित दुई पक्राउ

अभिलाष गुप्ता

वीरगञ्ज, २५ वैशाख

वीरगञ्ज भन्सार मेनगेट क्षेत्रमा सशस्त्र प्रहरीले लागूऔषध चेकजाँचका क्रममा दुई जनालाई ब्राउन सुगर र हिरोइनसहित पक्राउ गरेको छ।

सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले “दृष्टि” नामक ड्रग्स डिटेक्शन कुकुरको सहयोगमा भारतबाट नेपाल आउँदै गरेको अटोमा चेकजाँच गर्दा ५ ग्राम ब्राउन सुगर र ०.३४ मिलिग्राम हिरोइन जस्तो पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा हेटौंडा–११ सिमलटारका २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा रहेका छन्। दुवैलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको प्रहरीले जनाएको छ।

Previous Post

कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

लागूऔषध सुधार अभियानअन्तर्गत वीरगञ्जमा ८ जना नियन्त्रणमा

चराचर खबर

चराचर खबर

Next Post
लागूऔषध सुधार अभियानअन्तर्गत वीरगञ्जमा ८ जना नियन्त्रणमा

लागूऔषध सुधार अभियानअन्तर्गत वीरगञ्जमा ८ जना नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l