Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

लुम्बिनी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भइन् नैना चौधरी

चराचर खबर by चराचर खबर
May 15, 2026
in विश्व, समाचार
0
लुम्बिनी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भइन् नैना चौधरी
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भइन् नैना चौधरी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नैना चौधरी चैत्र महिनाकी उत्कृष्ट प्रहरी घोषित भएकी छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा उनलाई कदर–पत्र र पुरस्कारसहित सम्मान गरिएको हो। कार्यक्रम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

चौधरीले हराएका व्यक्तिको खोजतलास गरी परिवारसँग पुनर्मिलन गराउने तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुने घरेलु हिंसा नियन्त्रणमा उल्लेखनीय सेवा प्रदान गरेकी थिइन्। सोही योगदानका आधारमा उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

Previous Post

चितवन प्रहरीको नौलो अभ्यास: महिनाभरका जन्मदिन एकैदिन सामूहिक रूपमा मनाइयो

Next Post

वीरगन्जको श्री बौद्धिमाई मन्दिरमा विशेष साधारण सभा तथा अधिवेशन जेठ २ गते

चराचर खबर

चराचर खबर

Next Post
वीरगन्जको श्री बौद्धिमाई मन्दिरमा विशेष साधारण सभा तथा अधिवेशन जेठ २ गते

वीरगन्जको श्री बौद्धिमाई मन्दिरमा विशेष साधारण सभा तथा अधिवेशन जेठ २ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l