२५ वर्षे यात्रा पूरा गर्दै वीरगञ्ज पब्लिक कलेज : गुणस्तरीय शिक्षाबाट उज्यालो भविष्य निर्माण
अभिलाष गुप्ता
वीरगञ्ज, ०२ जेठ
वीरगञ्ज पब्लिक कलेजले आफ्नो २५ औँ शैक्षिक यात्रा पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै विद्यार्थी, अभिभावक र शिक्षकबीच उत्साहपूर्ण वातावरण सिर्जना गरेको छ। “Celebrating 25 Years of Academic Excellence” नारासहित आयोजित कार्यक्रममा कक्षा ११ र १२ दिएर बसेका विद्यार्थीहरूलाई विशेष रूपमा सहभागी गराइएको थियो।
कार्यक्रममा कलेजले विगत २५ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा खेलेको भूमिकाको चर्चा गरिएको थियो। वक्ताहरूले कलेजले केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक, नैतिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे।
कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू बैंकिङ, उद्योग–व्यवसाय, सुरक्षा निकाय, चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि तथा विभिन्न सरकारी सेवामा सफलतापूर्वक स्थापित भएको जानकारी पनि दिइयो।
कार्यक्रम कलेजका२५ वर्षे यात्रा पूरा गर्दै वीरगञ्ज पब्लिक कलेज : गुणस्तरीय शिक्षाबाट उज्यालो भविष्य निर्माण
अभिलाष गुप्ता
वीरगञ्ज, ०२ जेठ
वीरगञ्ज पब्लिक कलेजले आफ्नो २५ औँ शैक्षिक यात्रा पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै विद्यार्थी, अभिभावक र शिक्षकबीच उत्साहपूर्ण वातावरण सिर्जना गरेको छ। “Celebrating 25 Years of Academic Excellence” नारासहित आयोजित कार्यक्रममा कक्षा ११ र १२ दिएर बसेका विद्यार्थीहरूलाई विशेष रूपमा सहभागी गराइएको थियो।
कार्यक्रममा कलेजले विगत २५ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा खेलेको भूमिकाको चर्चा गरिएको थियो। वक्ताहरूले कलेजले केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक, नैतिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे।
कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू बैंकिङ, उद्योग–व्यवसाय, सुरक्षा निकाय, चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि तथा विभिन्न सरकारी सेवामा सफलतापूर्वक स्थापित भएको जानकारी पनि दिइयो।
कार्यक्रम कलेजका संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यको अध्यक्षता तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा रोशन गुप्ता, कविता खडका, प्रा. हरि रत्न तुलाधर र बासु कर्ण लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि गौतमले शिक्षा समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै कलेजले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। अध्यक्ष डा. शाक्यले कलेजले अनुशासन, गुणस्तर र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताउँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षामा जोड दिने योजना सुनाए।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने कलेजको २५ वर्षे योगदानप्रति सबैले आभार व्यक्त गरेका थिए।२५ वर्षे यात्रा पूरा गर्दै वीरगञ्ज पब्लिक कलेज : गुणस्तरीय शिक्षाबाट उज्यालो भविष्य निर्माण
अभिलाष गुप्ता
वीरगञ्ज, ०२ जेठ
वीरगञ्ज पब्लिक कलेजले आफ्नो २५ औँ शैक्षिक यात्रा पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै विद्यार्थी, अभिभावक र शिक्षकबीच उत्साहपूर्ण वातावरण सिर्जना गरेको छ। “Celebrating 25 Years of Academic Excellence” नारासहित आयोजित कार्यक्रममा कक्षा ११ र १२ दिएर बसेका विद्यार्थीहरूलाई विशेष रूपमा सहभागी गराइएको थियो।
कार्यक्रममा कलेजले विगत २५ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा खेलेको भूमिकाको चर्चा गरिएको थियो। वक्ताहरूले कलेजले केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक, नैतिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे।
कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू बैंकिङ, उद्योग–व्यवसाय, सुरक्षा निकाय, चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि तथा विभिन्न सरकारी सेवामा सफलतापूर्वक स्थापित भएको जानकारी पनि दिइयो।
कार्यक्रम कलेजका संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यको अध्यक्षता तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा रोशन गुप्ता, कविता खडका, प्रा. हरि रत्न तुलाधर र बासु कर्ण लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि गौतमले शिक्षा समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै कलेजले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। अध्यक्ष डा. शाक्यले कलेजले अनुशासन, गुणस्तर र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताउँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षामा जोड दिने योजना सुनाए।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने कलेजको २५ वर्षे योगदानप्रति सबैले आभार व्यक्त गरेका थिए। संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यको अध्यक्षता तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा रोशन गुप्ता, कविता खडका, प्रा. हरि रत्न तुलाधर र बासु कर्ण लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि गौतमले शिक्षा समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै कलेजले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। अध्यक्ष डा. शाक्यले कलेजले अनुशासन, गुणस्तर र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताउँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षामा जोड दिने योजना सुनाए।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने कलेजको २५ वर्षे योगदानप्रति सबैले आभार व्यक्त गरेका थिए।