Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

परवानीपुरमा रास्वपाको संगठन विस्तार, ४ वडामा नयाँ नेतृत्व चयन

चराचर खबर by चराचर खबर
May 16, 2026
in राजनीति, समाचार
0
परवानीपुरमा रास्वपाको संगठन विस्तार, ४ वडामा नयाँ नेतृत्व चयन
6
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुरमा रास्वपाको संगठन विस्तार, ४ वडामा नयाँ नेतृत्व चयन

बिरगंज, ०२ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परवानीपुर गाउँपालिकामा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। वडा नं. १ देखि ४ सम्म सम्पन्न प्रथम वडा भेलाबाट चारै वडामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

वडा नं. १ मा सुशील मण्डल, वडा नं. २ मा कृष्ण यादव, वडा नं. ३ मा राजेश यादव र वडा नं. ४ मा विजय पटेल सभापतिमा चयन भएका छन्।

कार्यक्रम गाउँपालिका सभापति सन्तोष कुमार यादवको नेतृत्वमा सम्पन्न भएको थियो भने समाजसेवी राज कुमार यादवको विशेष उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै युवा नेता अखिल कुमार पटेलले संगठन विस्तारमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीलाई गाउँ–गाउँसम्म सशक्त रूपमा विस्तार गरिने बताएका छन्।

Previous Post

क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न, आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Next Post

अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वनको तेस्रो बैठक सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वनको तेस्रो बैठक सम्पन्न

अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वनको तेस्रो बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l