Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, १४६ जना लाभान्वित 

चराचर खबर by चराचर खबर
May 19, 2026
in समाचार, समाज
0
श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, १४६ जना लाभान्वित 
3
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, १४६ जना लाभान्वित

वीरगञ्ज, ०५ जेठ

नेपाल नेत्रज्योति संघ पर्सा को आयोजनामा वीरगञ्जस्थित श्री नेपाल रेल्वे माध्यमिक विद्यालय मा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी र शिक्षक गरी करिब १४६ जना लाभान्वित भएका थिए।

विद्यालयका प्रधानाध्यापक प्रभु रौनियार को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपसभापति मदन प्रसाद गुप्ता ले चश्मा तथा औषधि वितरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा विभिन्न शिक्षक, सामाजिक व्यक्तित्व तथा संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Previous Post

दुई दिने बिदा र छोटो कक्षा समयले वीरगञ्जको शिक्षा क्षेत्रमा बढ्यो चिन्ता

Next Post

हिन्दु संघसंस्थाद्वारा विजय प्रकाश निषादको बिना शर्त रिहाइको माग

चराचर खबर

चराचर खबर

Next Post
हिन्दु संघसंस्थाद्वारा विजय प्रकाश निषादको बिना शर्त रिहाइको माग

हिन्दु संघसंस्थाद्वारा विजय प्रकाश निषादको बिना शर्त रिहाइको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l