Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

श्राद्ध कार्यका लागि पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

चराचर खबर by चराचर खबर
May 25, 2026
in समाचार
0
श्राद्ध कार्यका लागि पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

श्राद्ध कार्यका लागि पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग
पर्सा, ११ जेठ
पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली निवासी जोगीन्दर महराकी छोरीको निधनपछि हुने श्राद्ध कार्यका लागि खाद्यान्न सामग्री तथा लत्ताकपडा सहयोग गरिएको छ। समाजसेवी तथा नेता बृजेश्वर प्रसाद चौधरीको पहलमा पीडित परिवारलाई राहतस्वरूप आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
सहयोग अन्तर्गत १ बोरा चामल, २ बोरा चिउरा, १ बोरा आलु र १ प्याकेट प्याज प्रदान गरिएको छ। साथै मृतकका तीन जना बालबालिकालाई कपडा र चप्पल समेत उपलब्ध गराइएको बताइएको छ।
स्थानीयका अनुसार मृतकका पति वर्षौँअघि नै बितिसकेका थिए भने केही दिनअघि उनकी आमाको पनि निधन भएको थियो। परिवारमा रहेका साना बालबालिका हाल नाना–नानीको घरमा आश्रित जीवन बिताइरहेका छन्।
स्थानीयवासीहरूले संकटमा परेको परिवारलाई गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै थप सहयोगका लागि सरोकारवाला निकाय र समाजसेवीहरूलाई आग्रह गरेका छन्।

Previous Post

माउन्ट मकालु स्कूलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

Next Post

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा कोल इन्डियासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा कोल इन्डियासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा कोल इन्डियासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l