Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सञ्चारमाध्यमबाट म्यादको जानकारी पाएपछि मेयर राजेश मान सिंह अदालतमा उपस्थित

चराचर खबर by चराचर खबर
May 27, 2026
in राजनीति, समाचार
0
सञ्चारमाध्यमबाट म्यादको जानकारी पाएपछि मेयर राजेश मान सिंह अदालतमा उपस्थित
8
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

सञ्चारमाध्यमबाट म्यादको जानकारी पाएपछि मेयर राजेश मान सिंह अदालतमा उपस्थित

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित हुनुभएको छ । उहाँ बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुग्नुभएको हो ।

आफ्नो मुद्दामा अदालतबाट म्याद जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन स्वेच्छाले अदालतमा उपस्थित भएको मेयर सिंहले बताउनुभएको छ ।

यद्यपि, मुद्दाको चाप बढी रहेका कारण आज उहाँको मुद्दामा सुनुवाइ हुन नसकेको अदालत स्रोतले जनाएको छ । सुनुवाइ नभएपछि मेयर सिंह अदालतबाट फर्किनुभएको बताइएको छ ।

Previous Post

न्युरोडको गोदाममा प्रहरी छापा, २८ हजारभन्दा बढी भेप बरामद, एक जना पक्राउ

Next Post

नृसिंह माविमा लागु औषध विरुद्ध सचेतना प्रशिक्षण सम्पन्न, ९१ सहभागी लाभान्वित

चराचर खबर

चराचर खबर

Next Post
नृसिंह माविमा लागु औषध विरुद्ध सचेतना प्रशिक्षण सम्पन्न, ९१ सहभागी लाभान्वित

नृसिंह माविमा लागु औषध विरुद्ध सचेतना प्रशिक्षण सम्पन्न, ९१ सहभागी लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l