Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह

चराचर खबर by चराचर खबर
May 29, 2026
in राजनीति, समाचार
0
गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस २०८३ को मूल समारोहमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सहभागी भएका छन्। समारोहमा राष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गरिएको जानकारी समेत सार्वजनिक भएको छ।

Previous Post

मानव अधिकारको पक्षमा विद्यार्थीको बुलन्द आवाज, गौतम स्कुल प्रथम

Next Post

मानवसेवा आश्रम वीरगञ्ज शाखाले मनायो ९औँ वार्षिकोत्सव

चराचर खबर

चराचर खबर

Next Post
मानवसेवा आश्रम वीरगञ्ज शाखाले मनायो ९औँ वार्षिकोत्सव

मानवसेवा आश्रम वीरगञ्ज शाखाले मनायो ९औँ वार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l