Friday, June 5, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कारबाट दुई पत्रकार सम्मानित

चराचर खबर by चराचर खबर
May 30, 2026
in समाचार
0
कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कारबाट दुई पत्रकार सम्मानित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कारबाट दुई पत्रकार सम्मानित

वीरगञ्ज, १६ जेठ — प्रेस सेन्टर नेपाल पर्साले प्रदान गर्ने कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार निरज पिठाकोटे मगर तथा युवा क्रियाशील पत्रकारिता पुरस्कारबाट बलिराम यादव सम्मानित भएका छन्। दुवैलाई जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। कार्यक्रममा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

Previous Post

आदर्श स्कुलमा मोन्टेसरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न

Next Post

वेदमाता गायत्री शक्तिपीठ वीरगञ्जमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन

चराचर खबर

चराचर खबर

Next Post
वेदमाता गायत्री शक्तिपीठ वीरगञ्जमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन

वेदमाता गायत्री शक्तिपीठ वीरगञ्जमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l