Friday, June 5, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वेदमाता गायत्री शक्तिपीठ वीरगञ्जमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन

चराचर खबर by चराचर खबर
May 30, 2026
in समाचार, समाज
0
वेदमाता गायत्री शक्तिपीठ वीरगञ्जमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन
8
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

वेदमाता गायत्री शक्तिपीठ वीरगञ्जमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन

वीरगञ्ज, १६ जेठ

भारतको हरिद्वारबाट आएको टोलीका प्रमुख योइन्द्र सिंहको अध्यक्षतामा वेदमाता गायत्री शक्तिपीठ वीरगञ्जमा सर्वसम्मत रूपमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

नवनिर्वाचित समितिको अध्यक्षमा प्रदीप केडिया, उपाध्यक्षमा छोटेलाल प्रसाद, महासचिवमा प्रमोद कुमार सर्राफ तथा कोषाध्यक्षमा बिन्जु गुप्ता चयन भएका छन्। त्यसैगरी बैजूलाल स्वर्णकारसहित अन्य सदस्यहरू पनि समितिमा चयन भएका छन्।

नवनिर्वाचित महासचिव प्रमोद कुमार सर्राफका अनुसार नवगठित समितिले संस्थाको धार्मिक, सामाजिक तथा आध्यात्मिक गतिविधिलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने लक्ष्य लिएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।

Previous Post

कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कारबाट दुई पत्रकार सम्मानित

चराचर खबर

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l