Wednesday, June 17, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब, मेयरलाई दोष दिनु भ्रामक : वीरगञ्ज महानगर

चराचर खबर by चराचर खबर
June 17, 2026
in विचार, विश्व, समाचार, समाज
0
प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब, मेयरलाई दोष दिनु भ्रामक : वीरगञ्ज महानगर
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब, मेयरलाई दोष दिनु भ्रामक : वीरगञ्ज महानगर
वीरगञ्ज । कर्मचारीहरूको तलब भुक्तानीमा भएको ढिलाइको कारण मेयर नभई प्रमुख प्रशासकीय अधिकृतको अभाव रहेको भन्दै वीरगञ्ज महानगरपालिकाले मेयर राजेशमान सिंहमाथि लगाइएका आरोप असत्य र भ्रामक भएको जनाएको छ।
महानगरका अनुसार प्रमुख प्रशासकीय अधिकृत लामो समय हाजिर नभएका कारण आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित हुँदा तलब वितरण प्रक्रिया रोकिएको थियो। समस्या समाधानका लागि मेयर सिंहले मन्त्रालय तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरेका थिए।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएपछि असार १ गतेदेखि प्रशासनिक तथा आर्थिक कामकाज नियमित बन्दै गएको र कर्मचारीहरूको तलब भुक्तानी प्रक्रिया पनि सुचारु भएको महानगरले जनाएको छ।
महानगरले तलब रोक्ने सम्बन्धमा मेयरबाट कुनै निर्णय नभएको स्पष्ट पार्दै वास्तविकता विपरीत प्रचार नगर्न आग्रह गरेको छ।

Previous Post

म्यामोग्राफी खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रसहित ८ जना निर्दोष ठहर

Next Post

समाचार लेखेकै कारण यात्रा डेलीका सञ्चारकर्मीसँग दुव्र्यवहार, प्रहरीमा उजुरी

चराचर खबर

चराचर खबर

Next Post
समाचार लेखेकै कारण यात्रा डेलीका सञ्चारकर्मीसँग दुव्र्यवहार, प्रहरीमा उजुरी

समाचार लेखेकै कारण यात्रा डेलीका सञ्चारकर्मीसँग दुव्र्यवहार, प्रहरीमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l