Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

संघीयताविरुद्धको अभिव्यक्ति जनमतमाथिको धोका हो : पिकिं यादव”

चराचर खबर by चराचर खबर
June 25, 2026
in राजनीति, समाचार
0
संघीयताविरुद्धको अभिव्यक्ति जनमतमाथिको धोका हो : पिकिं यादव”
2
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

“संघीयताविरुद्धको अभिव्यक्ति जनमतमाथिको धोका हो : पिकिं यादव”’

कलैया । जनता समाजवादी पार्टी (नेपाल) की केन्द्रीय समन्वय समिति सदस्य तथा युवा नेतृ पिकिं यादव ले चुनावअघि संघीयताको पक्षमा उभिएर चुनावपछि त्यसकै विरोध गर्नु राजनीतिक बेइमानी भएको बताएकी छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र हजारौं नेपालीको संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको संरक्षण र सुदृढीकरणमा सबै राजनीतिक शक्ति लाग्नुपर्ने धारणा व्यक्त गरिन्।

यादवले संघीयताको कार्यान्वयनमा कमजोरी देखिए सुधार गर्न सकिने भए पनि व्यवस्था नै खारेज गर्ने बहस लोकतान्त्रिक आन्दोलनका उपलब्धिमाथिको प्रहार हुने बताइन्। उनले विशेषगरी मधेस आन्दोलनका सहिदहरूको बलिदानलाई स्मरण गर्दै संघीयतालाई थप प्रभावकारी, जवाफदेही र जनमुखी बनाउनुपर्नेमा जोड दिइन्।

Previous Post

वीरगञ्जमा लागू औषध ट्रामाडोलसहित ट्रक नियन्त्रण, चालक पक्राउ*

Next Post

थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व: पुनम चौधरी अध्यक्ष, अर्जुन चौधरी सचिव चयन

चराचर खबर

चराचर खबर

Next Post
थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व: पुनम चौधरी अध्यक्ष, अर्जुन चौधरी सचिव चयन

थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व: पुनम चौधरी अध्यक्ष, अर्जुन चौधरी सचिव चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l