Thursday, July 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व: पुनम चौधरी अध्यक्ष, अर्जुन चौधरी सचिव चयन

चराचर खबर by चराचर खबर
June 27, 2026
in समाचार, समाज
0
थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व: पुनम चौधरी अध्यक्ष, अर्जुन चौधरी सचिव चयन
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व: पुनम चौधरी अध्यक्ष, अर्जुन चौधरी सचिव चयन

पर्सा — थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा पुनम चौधरी चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा एन्जल चौधरी र रामकिशोर चौधरी, सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु चयन हुनुभएको छ।

अधिवेशनको अध्यक्षता शम्भु महतो थारुले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शान्तकुमार चौधरी, विशिष्ट अतिथिका रूपमा सन्तोष दहित तथा अतिथिहरू दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरी लगायत सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।

नवनिर्वाचित कार्यसमितिले थारु पत्रकार संघ पर्सालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउँदै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको

Previous Post

संघीयताविरुद्धको अभिव्यक्ति जनमतमाथिको धोका हो : पिकिं यादव”

Next Post

वीरगञ्जमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन डोजाङ च्याम्पियन

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्जमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन डोजाङ च्याम्पियन

वीरगञ्जमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन डोजाङ च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l